
७ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् ।
आज बिहानको मत परिणाम अनुसार अर्थमन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाभन्दा ३ हजार बढी अन्तरले अगाडि छन् ।
शर्माले ५ हजार ३७१ र देवकोटाले २ हजार २०८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4