
७ मंसिर, प्यूठान । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाको अग्रता कायम छ ।
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलभन्दा थापा तीन हजार ३१५ मतान्तरले अगाडि छन् ।
थापाले २२ हजार १२३ र पौडेलले १८ हजार ८०८ मत पाएका छन् । हालसम्म झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौवहिनी गाउँपालिकाको मतगणना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4