
७ मंसिर, हेटौंडा । मकवानपुर २(१) बाट बागमती प्रदेशसभामा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान निर्वाचित भएकी छन् । उनले १९ हजार ८७३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार बिष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे ।
मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4