
८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ ।
मास्कीले २२ हजार ३ सय २१ मत ल्याउँदा एमालेका बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4