
८ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा एमालेका लिला गिरी निर्वाचित भएका छन् ।
गिरीले १७ हजार ६३२ मत प्राप्त गरेर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित गिरी नेकपा एमालेभित्र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन् । उनी शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4