
८, मंसिर, चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ (क) मा एमालेका कृष्णप्रसाद सिलवाल निर्वाचित भएका छन् ।
सिलवालले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका घनश्याम दाहाललाई १ हजार २४० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
उनले १६ हजार ५ सय मत ल्याए भने माओवादी केन्द्रका दाहालले १५ हजार २६० मत मात्र ल्याए ।
यसअघि २०७४ सालमा बाम गठबन्धनका तर्फबाट दाहाल यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4