
८ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका मोहम्मद समिम पुनः निर्वाचित भएका छन् । उनले जनमत पार्टीका रामप्रसाद मण्डल राजधोवलाई पराजित गरेका हुन्
उनले १० हजार ६३० मत ल्याउँदा मण्डल राजधोवले ८ हजार ५३८ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4