
८ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मत गन्दा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले १२ हजार १२२ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले १२ हजार ५ मतसहित पछ्याइरहेका छन् ।
सुनसरी-४को मतगणना भगवती मावि इनरूवामा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4