+
+

चितवन-१को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १६:२३

८ मंसिर, चितवन । चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र (क) मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित भएका छन् ।

थपलियाले १७ हजार ६८८ मत ल्याउादा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए ।

थपलिया एमाले केन्द्रीय सदस्य हुन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउादै तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?