
स्वतन्त्र उम्मेदवार किरण कुमार साह
८ मंसिर, रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् ।
फिरदोसलाई स्वतन्त्र उम्मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित गरेका हुन् ।
साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4