
९ मंसिर, काठमाडौं । सर्लाही-२ (१) बाट नेपाली कांग्रेसका जंगीलाल राय प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल साहलाई करिब १ हजार मतान्तरले पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रायले ८ हजार २९० मत पाए भने माओवादी केन्द्रका साहले ७ हजार २सय १४ मत पाए । जनमत पार्टीका उम्मेदवार भरत चौधरीले ६ हजार ६४३ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4