
९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4