
९ मंसिर, बर्दिया । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका भक्तबहादुर बिकलाई १ हजार ४७ मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले १३ हजार २३० मत ल्याउँदा बिकले १२ हजार १८३ मत ल्याए ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी अन्जु दहितले ११ हजार ४९० मत ल्याइन् । स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4