+
+

हिमाल सागरको गीत ‘ए हो र माया’मा रोमान्टिक विमल र सनिशा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:१६

‘बगेको खोली फर्किन्छु भन्छ
कल्लेनी केहीबेर पर्खिन्छु भन्छ
ए होर माया
मै राम्री छु र
सागर पनि तर्छु झैं लाग्छ

राम र सीता सम्बन्ध तोड्छन्
पर पुगी फर्की हेरौं
रावणले भन्छ हरेर लान्छु
लाखौंको भीडमा मलाई नि हेर्छन’

हिमाल सागर र अनु चौधरीको आवाजमा रोमान्टिक गीत ‘ए हो र माया’ सार्वजनिक भएको छ ।

विमल अधिकारी र सनिशा भट्टराई फिचर्ड गीतमा प्रेमभाव र मायालुबीच हुने अन्तरंग मुडलाई समावेश गरिएको छ ।

गीतमा बिमल अधिकारीको शब्द तथा संगीत छ । कमल सौरागको एरेन्ज छ । भावना म्युजिक सोलुसनको युट्युव च्यानलबाट गीत रिलिज भएको हो । हेर्नूस गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?