+
+

सुनसरीबाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १२:५२

९ मंसिर, काठमाडौं । सुनसरी-२ को प्रदेश सभा १ बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरीलाई २ हजार ६८० मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित भएका भण्डारीले १४ हजार ५३८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत ल्याए । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?