
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् ।
काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् ।
भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4