
१२ मंसिर, काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त देखियो । बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडपको स्थिति पैदा भयो ।
सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरे । त्यति मात्रै होइन उनीहरुले गृहमन्त्री र काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी पनि गरिरहे ।
वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको उक्त कदमप्रति आक्रोश मात्रै व्यक्त गरेनन्, घरेलु हतियारसहित प्रदर्शनमा समेत उत्रिए ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4