
२१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ ।
मंगलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीशहरुको बैठक बोलाइएको थियो । त्यही बेला संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाको पत्र दिएका छन् ।
सर्वोच्च स्रोतका अनुसार फुलकोर्ट बैठकमा यो विषयमा समेत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4