+
+

कर्मचारी सञ्चयकोषको प्रशासकमा धिताल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १५:०८

२१ मंसिर, काठमाडौं । सरकारले कर्मचारी संचयकोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ । गोरखाका उनी यसअघि कार्यबाहक प्रशासक थिए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यससँगै कर्मचारी संचयकोषको रिक्त नेतृत्वमा पदपूर्ति भएको हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?