
काठमाडौं । २०७८ सालको साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोष’ पुस्तकका लागि प्राध्यापक नीलमणि ढुंगानालाई प्रदान गरिएको छ ।
साझा प्रकाशनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव दामोदर रेग्मीले ढुंगानालाई पुरस्कार प्रदान गरे ।
कार्यक्रममा साझा प्रकाशनबाट हालै प्रकाशित लेखक डा. दामोदर पुडासैनी किशोरको नियात्रा ‘डोल्पो ओ डोल्पो’ र श्रीबाबु कार्कीको निबन्ध संग्रह ‘संदिग्ध शताब्दी’को समेत विमोचन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4