२४ मंसिर, काठमाडौं । शनिबार राति हुने मोरक्को विरुद्धको क्वार्टरफाइनलमा खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईँमा परेनन् ।
यसअघि अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा पनि रोनाल्डोले बेन्चबाट खेल सुरु गरेका थिए ।
अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेल्दै ह्याट्रिक गरेका गोन्कालो रामोस मोरक्को विरुद्ध पहिलो रोजाईँमा छन् ।
प्रतिक्रिया 4