+
+

सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सहकार्य, एउटा टिकट किन्दा अर्को फ्री 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १८:०३

काठमाडौं । सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा एउटा टिकट खरिद गर्दा अर्को टिकट ‘फ्री’मा पाउने भएका छन् ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सिनेप्लेक्ससँग सहकार्य गरेको बैंकले जनाएको छ । यो योजना १ पुसदेखि ३ महिनासम्म सञ्चालन हुनेछ ।

योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?