
१ पुस, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एटीआर ७२ जहाजबाट उडान सुरु भएको छ । यसअघि यहाँ एटीआर ४२ जहाजबाट मात्र उडान भइरहेको थियो ।
बुद्ध एयरले शुक्रबार यहाँ एटीआर ७२ जहाजबाट पहिलो व्यावसायिक उडान गरेको हो । यसले सुर्खेत र कर्णाली प्रदेशको यात्रामा थप सहजता ल्याउने कम्पनीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4