
६ पुस, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सयर चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार २ सय, तेजावी सनुका मूल्य एक लाख ७ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कायम छ ।
मंगलबार छापावाल सुनको एक लाख ४ सय, तेजावी सुन ९९ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4