
७ पुस, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलमा ५ रुपैयाँले बढेको छ ।
बढेको मूल्यसँगै छापावाल सुनको बजार मूल्य प्रतितोला एक लाख एक हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख एक हजार र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।
बुधबार छापावल सुनको प्रतितोला मूल्य एक लाख एक हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ७ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ प्रतितोला थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4