
फाइल तस्वीर ।
७ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।
पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4