
२४ पुस, काठमाडौं । सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आफू सत्तापक्षकै लहरमा बस्ने बताएका छन् ।
सिंहले प्रतिपक्षी लहरमा बस्ने जानकारी गराएको समाचार आएपछि खण्डन गरेका हुन ।
उनले भनेका छन्, ‘प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि समर्थन दिएको थिएँ । यसकारण पनि म सत्तापक्षकै लहरमा हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4