
२८ पुस, काठमाडौं । सिद्धार्थ बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
२८ पुस बिहीबार सम्पन्न बैंकको २१औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १२.५ प्रतिशत बोन सेयर र कर प्रयोजनाका लागि ०.६६ प्रतिशत नगद लाभांश सहित कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकको साधारणसभाले चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको को १२.५० प्रतिशतहे हुने १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4