
२९ पुस, पोखरा । गण्डकीका सभामुख खगराज अधिकारीले आफूलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गरेका छन् ।
एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उनले भने, ‘मलाई समर्थन समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गर्दछु । हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिने छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4