
१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4