
२ माघ, धनगढी । भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या भएको छ । महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका- ६ घर भएका १८ वर्षीय कमल बिकको २६ पुसमा हत्या भएको हो ।
बिकको उनकै साथीहरूले हत्या गरेको भन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन् । पार्वतीले कमलका ४ जना साथीविरुद्ध १ माघमा भारतको महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी छन् । उनीहरु सबै होटलमा काम गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4