
८माघ, काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य एक लाख ४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबारको तुलनामा चाँदीको मूल्य भने स्थिर १३ सय ७५ रुपैयाँ प्रतितोलामा स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4