
११ माघ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन् ।
नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न राजदूत किकुता बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूत किकुता मन्त्री पौड्यालबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4