
काठमाडौं । फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ । यो क्लब ट्रयाकमा अभिनेत्री साम्राज्ञी शाह रोमान्टिक र हट अवतारमा प्रस्तुत भएकी छन् । युग भुषालको शब्द र संगीत रहेको गीतमा थोम्स एन्ड्रियूजको स्वर समावेश छ ।
भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । माघ २० गतेदेखि प्रदर्शन हुन लागेको फिल्मलाई कपिल रिजालले निर्देशन गर्न लागेका हुन् । साम्राज्ञीसहित जितु नेपाल र विजय बरालको समेत प्रमुख अभिनय छ ।
हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4