
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो कार्यकाल सकिएपछि सरकारी आवासमा नबस्ने निर्णय लिनुभएको छ । उहाँ बूढानीलकण्ठ–४ स्थित निजी निवासमा नै अवकाशपछिको जीवन बिताउने योजनामा हुनुहुन्छ ।
उहाँको सन्दर्भमा सरकारले अघि सारेको भनिएको विषय गलत हो । कार्यकाल सकिएपछिको सुरक्षा लगायतका सन्दर्भमा समन्वयका लागि मात्रै प्रधानमन्त्री कार्यालयमा पत्राचार भएको हो । त्यस बाहेक राज्यकोषमा अतिरिक्त व्ययभार पर्ने कुनै प्रस्ताव गएको छैन र आगामी दिनमा जाने सम्भावना पनि रहँदैन ।
टीका ढकाल, प्रेस विज्ञ
राष्ट्रपतिको कार्यालय
शीतलनिवास
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4