
२४ माघ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
मंगलबार चाँदीको सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4