
२६ माघ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4