+
+

उद्धव पौडेल राप्रपाको उपाध्यक्ष मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १६:४४

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको छ । पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए । गत वर्ष कमल थापाले पार्टी विभाजन गर्दा उनलाई साथ दिएर राप्रपा नेपालमा गएका पौडेल पछि फेरि राप्रपामै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?