
काठमाडौं । आईएमई पे अब नेपाल क्लियरिङ हाउस मार्फत प्रबर्द्धित नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने भएको छ ।
विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ यी दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौता पछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफोर्ममा राखेर पैसा ट्रान्स्फर गर्न सहज हुने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4