+

यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल चयन

२०७९ फागुन  ९ गते २१:०५ २०७९ फागुन ९ गते २१:०५
यु–१९ क्रिकेट टिमको कप्तानमा देव खनाल चयन

९ फागुन, काठमाडौं । नेपाली यु–१९ क्रिकेट टिमको कप्तान देव खनाल चयन भएका छन् ।

यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले खनाललाई कप्तान चयन गरेका हुन् । यसअघिका कप्तान गुल्सन युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको क्यानले जनाएको छ ।

यु–१९ नेपाली क्रिकेट टिमले २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्ये एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने  यु-१९ विश्वकप खेल्नेछ ।

देव खनाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय