
१५ फागुन, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक यही फागुन १७ गते बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक फागुन १७ गते दिउँसो १ बजे बस्ने भएको हो । सभामुखको निर्देशन अनुसार करिब एक महिनापछि बैठक बस्न लागेको प्रदेश सभाका सचीव दुर्लभकुमार पुनले बताए ।
यसअघि माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4