
काठमाडौं । आईएमई पे र नेपाल एयरलाइनसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकवर्गहरुले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुकिङ गर्दा आईएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ ।
नेपाल एयरलाइन्सको वेबसाइट भिजिट गरी आफ्नो आवश्यकता अनुरुपको गन्तव्य स्थान, मिति, मागिएको विवरण भरेर टिकट बुकिङको सजिलै भुक्तानी गर्न सकिने छ ।
ग्राहकवर्गलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4