
२१ फागुन, झापा । प्रहरीले ४४ ग्राम प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका-१२ बस्ने २४ वर्षीय सुजन बाला राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4