+

कुशल भुर्तेलले पूरा गरे अर्धशतक

२०७९ चैत  २ गते १५:०० २०७९ चैत २ गते १५:००
कुशल भुर्तेलले पूरा गरे अर्धशतक

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनी ५० रन बनाएरै आउट भएका छन् ।

कुशल भुर्तेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय