+
+

ओली भन्छन् : साँठगाँठे सिस्टम भयो, के हिसाब गर्नु ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १४:४३

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताएका छन् । तर नेपालमा साँठगाँठे सिस्टम अभ्यास भररहेको बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘साँठगाँठे सिस्टम भयो । यसमा कसले जित्यो ? कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?