
३ चैत, काठमाडौं । सान्जेन खोला हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले सिनियर स्टाफ तथा जनरल अफेयर्समा २ जना कर्मचारी मागेको छ भने सेफ्टी म्यानेजमेन्ट पर्सनल ३ जनाको माग गरिएको छ ।
सिनियर रिपेयरमेनमा ६ जना र हाइड्रोलिक ड्रिल अपरेटर २, क्रेन ड्राइभर २ र ट्यांकर ड्राइभर पदमा चार जनाका लागि आवेदन माग गरिएको कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले एल्लो रिभर कम्पनीमा सम्पर्क गर्न सक्ने भएका छन् ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4