
६ चैत, काठमाडौं । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।
सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’
हेर्नुहोस् राहदानी विभागको सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4