
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्दै सभामुख सभामुख देवराज घिमिरेले अको बैठक यही चैत १२ गतेका लागि राखेका छन् ।
सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए ।
८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4