
७ चैत, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय ।
चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4