
१२ चैत, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
आइतबार छापावल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय कायम भएको छ । शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सयमा छापावल र एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको प्रतितोला मूल्य १ हजा ३७० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ तकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4